भरतपुरमा सन्तुलित विकास भएको ‘प्रचण्ड’को दाबी
नारायणगढ (चितवन) । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरको सबै क्षेत्रमा सन्तुलित विकास भएको बताएका छन् । भरतपुरस्थित मेघौलीमा आज आयोजना भएको...