भरतपुर देशकै नमुना महानगर बन्छ : रेनु दाहाल
काठमाडौँ । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालीन महत्त्वका आयोजनाहरू कार्यान्वयनको चरणमा रहेको बताएकी छन् । १२ औँ नगर सभामा नीति तथा कार्यक्रम एवम् बजेट कार्यान्वयनको समीक्षा गर्दै उनले...