विगतका अधुरा काम पूरा गरी भरतपुरलाई नमुना र स्मार्ट सिटी बनाउने सङ्कल्प पूरा गर्छु : दाहाल
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । आज (मंगलबार) भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमुना र...