२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगर अपडेट : रेणु जिततर्फ अग्रसर, मतान्तर १० हजार नाघ्यो

अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल फराकिलो जिततर्फ अग्रसर भएकी छिन् ।

महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० हजार बढीको अग्रता हासिल गरेकी छिन् ।

उनले ४४ हजार ३ सय ५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १ सय ७९ मत ल्याएका छन् ।

सुवेदीभन्दा दाहालको मत १० हजार १ सय २६ ले बढी हो ।

हालसम्म १ लाख १० हजार ४ सय ५४ मत गणना भइसकेको छ ।भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ ।

अब १७ हजार मत गन्न बाँकी छ ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ५ सय १५ मत ल्याएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४५ हजार ४ सय ६८ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २७ हजार ४६ मत ल्याएकी छिन् ।