स्टाफ नर्सदेखि सब इन्जिनियरसम्म दरखास्त आह्वान
काठमाडौँ । कर्णाली प्रदेश सरकारले स्वयंसेवक परिचालन कार्यक्रममा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, स्टाफ नर्स, सब इन्जिनियर, कम्प्युटर...