माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी
धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका-६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आएका छन् । गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुर्ख्यौली पेसा छोड्न नसकेको र...