मनलाग्दी भाडा असुल गरेकोमा अनुगमन गर्न सरकारलाई निर्देशन
काठमाडौँ । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले...