सार्वजनिक यातायात महासङ्घका महासचिवलाई प्रश्न– दसैँको मुखमा यात्रुलाई सास्ती किन ?
सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले तत्कालका लागि भाडा नबढ्ने जनाएको छ । सरकारले गत असार २९ गते लामो दूरीको सवारी भाडा बढाएसँगै प्रदेशमा पनि भाडा दर बढ्नु पर्ने माग गर्दै...