कोरोना नियन्त्रणका लागि टोली पठाउने भारतको प्रस्ताव
काठमाडौं । भारतले कोरोना (कोभिड–१९) नियन्त्रणका लागि नेपाललाई सहयोग गर्न प्रस्ताव गरेको छ । भारतको सशस्त्र बल चिकित्सा सेवा (एफएमएस) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अनुप बेनर्जीले शुक्रबार नेपाललाई सहयोग गर्न...