भारतको जवाफ – नयाँ नक्सामा नेपालको कुनै पनि भूमि राखिएको छैन
काठमाडौं । भारतको हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग परेको विषयमा नेपालमा विरोध भइरहेका बेला भारतले त्यसलाई अस्वीकार गरेको छ । नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको दावी...