अध्यागमनका ९ अधिकृत तानिए
काठमाडौँ । पर्यटक प्रवेशाज्ञा(भिजिट भिसा)मा मलेसिया र खाडी मुलुक जाने यात्रुहरूलाई सेटिङ गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ९ जना अधिकृत फिर्ता गरिएका छन् । गृह मन्त्रालयले बिहीबारको...