सहसचिव तीर्थराज भट्टराईसहित सात प्रतिवादीको मुद्दामा बहस जारी
काठमाडौँ । भिजिट भिसामार्फत हुने अनियमिततासँग जोडिएको भ्रष्टाचार प्रकरणमा अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराईसहित सात जनाविरुद्ध दायर मुद्दामा विशेष अदालतमा सुनुवाइ अघि बढेको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य...