वैदेशिक रोजगारी र भिजिट भिसा व्यवस्थित गर्न सफ्टवेयर इन्टिग्रेशन गरिँदै
काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसालाई व्यवस्थित गर्न सम्बद्ध निकायहरूको सफ्टवेयर इन्टिग्रेशन वा डाटा सेयरिङ हुने भएको छ। गृह सचिव, अध्यागमन कार्यालयका महानिर्देशक, श्रम, रोजगार तथा सामान्य प्रशासन मन्त्रालयका...