२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेले निष्कासित गरेका नेता भीम रावल देशभक्त नेता भएको बताएका छन् ।

नेपाली विशेषताको समाजवाद विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिले पनि देशभक्तिको पक्षमा लडिरहेको बताए ।

उनले भने, ‘कमरेड भीम रावल उहाँलाई एउटा पार्टीले निष्कासित समेत गर्‍यो, अनुशासनको कारबाही गरेर, तर उहाँ देशभक्त हो । देशभक्तिको निम्ति उहाँ निरन्तर लडिराख्नुभएको छ । एमसीसीको बारेमा उहाँले पनि सहभागी भएर हामीलाई सहयोग गर्नुभयो । उहाँलाई बधाई र धन्यवाद दिन्छु ।’

उनले एमसीसीबारे आफ्नो धारणा भए पनि कार्यक्रममा सहभागी भएका सुरेन्द्र पाण्डे, देव गुरुङ, नेत्रविक्रम चन्द विप्लवलगायतलाई पनि धन्यवाद दिए ।