ओलीजीको अगुवाइमा हुँदै आएको गुटबन्दीले छलाङ मार्यो: नेता रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले केपी ओलीको अगुवाइमा पार्टीभित्र गुटबन्दी तीब्र भएको बताएका छन्। एमालेमा विभागहरुको कार्यविभाजनलाई लिएर रावलले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका...