सुनकोशी-मरिणको ठेक्का रद्द गर्ने निर्णय प्रक्रियामाथि काँग्रेसले उठायो प्रश्न
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकामाथि प्रश्न उठाउँदै स्वतन्त्र तथा निष्पक्ष छानबिनको माग गरेको छ । काँग्रेस...