टोपबहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार...