प्रधानमन्त्रीलाई ओलीको चेतावनी-कसैलाई जोगाउने, कसैलाई खेदीखेदी हतकडी लगाउने सह्य हुँदैन
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले नै भ्रष्टाचारीलाई जोगाइरहेको आरोप लगाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लक्षित गर्दै उनले कसैलाई जोगाउने र कसैलाई खेदीखेदी हतकडी लगाउने...