गृहमन्त्रीको कदमप्रती काँग्रेस नेताहरूले जनाए ऐक्यबद्धता, दबाबमा नपर्न आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटे गरेका छन्। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणको अनुसन्धान अघि बढेकोमा उनीहरूले गृहमन्त्रीका कदम र प्रहरी प्रशासनका कामप्रति...