रायमाझी र खाँणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश, दुई धरौटीमा रिहा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालतले आदेश दिएको छ । अभियुक्तमध्ये लक्ष्मी महर्जनलाई ५ लाख र टङ्क गुरुङलाई १०...