भुटानी शरणार्थी प्रकरण : तीन जना आरोपितको बयान सुरु
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरू सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको...