प्रहरीको प्रष्टीकरण : शरणार्थी प्रकरणका आरोपी जोगाउन आइजिपीको संलग्नता छैन
काठमाडौँ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक वसन्त कुँवरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएको भन्दै आपत्ति जनाएको छ। बुधबार नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले एक...