साफ च्याम्पियनसिप फुटबल : भुटानले मालदिभ्सलाई हरायो
काठमाडौँ । राजधानीमा जारी साफ यु-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले मालदिभ्सलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले मालदिभ्सलाई २-१ गोलअन्तरले पराजित गरेको हो...