परराष्ट्र मन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उनीहरुबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका...