एसीसी महिला टी-२० : नेपालको विजयी सुरुवात, भुटान ५० रनले पराजित
काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा केहीबेर अघि सकिएको खेलमा भुटानलाई ५० रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले...