१५ फाल्गुन २०८२, शुक्रबार
सङ्खुवासभा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । पूर्वी नेपालको सङ्खुवासभामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ। आज बिहान ठिक ३:१८ बजे ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ...