प्रधानमन्त्री ‘प्रचण्ड’ बझाङ जाँदै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित बझाङ जाने भएका छन्। प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार बझाङ जाने तयारी गरेको उनका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री ‘प्रचण्ड’ले बिहीबार बझाङका...