प्रधानमन्त्री ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रमा जाँदै
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँ त्यस क्षेत्रमा जाने भएका छन् । जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाएर गएराति...