१३ फाल्गुन २०७८, शुक्रबार
इन्डोनेसियामा ६.२ म्याग्नीच्युडको भूकम्प, कम्तीमा दुईको मृत्यु
पादाङ । इन्डोनेसियामा शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको विवरण प्राप्त भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार अरु...