पुनर्निर्माणपछि रानीपोखरीले जीवन्तता पायो(भिडियो रिपोर्ट)
काठमाडौँ । काठमाडौँस्थित रानीपोखरी ऐतिहासिक राष्ट्रिय सम्पदा हो । मल्लकालीन राजा प्रताप मल्लद्वारा रानीपोखरी आफ्नी रानीको इच्छा पूरा गर्नका लागि निर्माण गरिएको बताइन्छ । राजा प्रताप मल्लले आफ्नो माइला छोरा...