अपडेट: सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो एक बजेर दुई मिनेट जाँदा भूकम्प गएको हो । सिन्धुपाल्चोकको मेलम्ची माझिटारलाई केन्द्रबिन्दु बनाएर ४.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय...