भूकम्प प्रभावितलाई स्थायी आवासको व्यवस्था गर्न गृह मन्त्रीको निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले भूकम्प प्रभावितलाई स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । वर्षात अघि नै जाजरकोटलगायतका भूकम्प प्रभावितलाई स्थायी आवासको व्यवस्था मिलाउन निर्देशन...