प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबिच हिजो (सोमबार) स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी २६औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी विश्व नेताहरुको शिखर बैठकको...