प्रधानमन्त्रीसँग अर्थमन्त्री पौडेल र रवि लामिछानेको भेट
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज (सोमबार) बिहान छुट्टाछुट्टै समयमा...