रक्षामन्त्री पोखरेलद्वारा सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा सहभागी नेपाली सैनिक खेलाडीहरुसँग भेटवार्ता
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलद्वारा मित्रराष्ट्र चीनको उहान शहरमा हुन गईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगिता (7th CISM Military World Games) मा सहभागी नेपाली सैनिक खेलाडीहरुबाट तयारी...