भारतीय विदेश सचिव मिश्रीले गरे जंगीअड्डा पुगेर प्रधान सेनापति सिग्देलसँग भेटवार्ता
काठमाडौँ । दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान जंगीअड्डा पुगेर उनले सिग्देलसँग भेट गरेका हुन् । भेटका...