भोटेकोशी-त्रिशूली विपद् संसदीय विशेष समितिको सभापतिमा गणेश पराजुलीको एकल उम्मेदवारी
काठमाडौँ । हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ। एकल उम्मेदवारी परेसँगै उनी समितिको...