२० कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहारपछि भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको छलफल प्रतिवेदन केन्द्रित हुने

अ अ+ अ-

काठमाडौँ । हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिले तिहारपछि प्रतिवेदन केन्द्रित छलफललाई तीव्रता दिने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति गणेश पराजुलीले तिहारपछिका बैठकहरू राहत तथा पुन:स्थापनाका विषयमा केन्द्रित नभई समितिले तयार पार्ने प्रतिवेदनका विषयमा केन्द्रित हुने जानकारी दिएका हुन् ।

उनले वस्तुगत अनुगमनका क्रममा देखिएका विषयलाई छुट्टै अल्पकालीन सुझावका रूपमा प्रस्तुत गर्ने विषयमा छलफल भ पनि त्यसो गर्न आवश्यक नदेखिएको बताए ।

राज्यका सम्बन्धित निकायलाई ती विषयबारे अवगत गराइसकिएको र उनीहरूको प्रतिविद्धतासमेत प्राप्त भएकाले आजको छलफलबाटै ती विषय थप अघि बढेको उनको भनाइ छ । सभापति पराजुलीले समितिले सदस्यहरूको जिम्मेवारी तोकेर रोस्टर तयार गरिसकेको जानकारी दिँदै तिहारलगत्तै विज्ञ सदस्यहरूसँग संवाद गरी प्रतिवेदन निर्माणमा केन्द्रित छलफल अघि बढाइने बताए ।

उनले समितिले तयार पार्ने प्रतिवेदन कार्यान्वयनयोग्य बनाउन सम्बन्धित सरकारी निकायसँग निरन्तर समन्वय आवश्यक रहेको उल्लेख गर । सम्बन्धित निकायलाई सहभागी नगराई तयार पारिएका प्रतिवेदन कार्यान्वयनमा कठिनाइ हुन सक्ने उनको भनाइ छ ।

उनले भने, ‘अस्ति गरिएको स्थलगत अनुगमनका आधारमा छुट्टै अल्पकालीन सुझाव तयार गर्नुपर्ने विषयमा छलफल भए पनि सम्बन्धित सरकारी निकायहरूलाई समस्या र सुझावबारे जानकारी गराइसकिएको तथा उनीहरूको प्रतिबद्धता प्राप्त भइसकेकाले आजको छलफलबाटै ती विषय थप अघि बढेको हाम्रो बुझाइ छ । समितिले माननीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरी विज्ञहरूको रोस्टरसमेत तयार गरेको छ । तिहारलगत्तै विज्ञ सदस्यहरूसँग समन्वय गरी प्रतिवेदन केन्द्रित छलफललाई तीव्रता दिइनेछ । प्रत्येक सदस्यले आफ्नो जिम्मेवारीमा परेका विषयमा सचिवालयसँग समन्वय गर्दै काम अघि बढाउनुहुन अनुरोध गर्दछु । समितिको प्रतिवेदन कार्यान्वयनयोग्य बनाउन मानवीय पक्ष, संस्कृति, संस्कार, भौगोलिक अवस्था र वैज्ञानिक तथ्य तथा विश्लेषणलाई समेत समेट्न आवश्यक छ । सम्बन्धित सरकारी निकायहरूसँग समन्वय र सहकार्य गरेर मात्र प्रभावकारी प्रतिवेदन तयार गर्न सकिन्छ ।’

प्रतिवेदन तयार गर्दा मानवीय पक्ष, संस्कृति तथा संस्कार, भौगोलिक अवस्थाका साथै वैज्ञानिक तथ्य र विश्लेषणलाई समेत समेट्नुपर्नेमा उनले जोड दिए। समितिको निर्णय र प्रतिवेदनको प्रतीक्षामा राज्यका विभिन्न निकाय रहेकाले आगामी बैठकलाई प्राथमिकतामा राखेर तीव्र गतिमा काम गर्नुपर्ने उनले बताएका छन् ।

0 Comments