१९ प्रतिशत मात्रै भौतिक प्रगति भएपछि कर्मचारीसँग मन्त्री महासेठले जनाए असन्तुष्टि
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चैत १५ सम्म भौतिक प्रगति १९ प्रतिशत मात्रै भएको भन्दै कर्मचारीहरूसँग असन्तुष्टि पोखेका छन् । बिहीबार नेपाल निजामती कर्मचारी संगठनको...