नेपाली प्राविधिज्ञ विश्वव्यापी प्रतिस्पर्धा गर्न सक्षम छन् : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाली प्राविधिज्ञहरूले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम रहेका बताएका छन् । पुलचोक इञ्जिनियरिङ कलेजमा सिभिल इन्जिनियर विद्यार्थी समाज (सेस) ले आजदेखि सुरु...