अर्थमन्त्रीको सचिवालयले भन्यो : ‘विद्युत् महसुलको भ्याटबारे ‘सैद्धान्तिक सहमति’ भएको प्रचार गलत’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्ने प्रचारको खण्डन गरेको छ। अर्थमन्त्री वाग्लेको नाम जोडेर विभिन्न माध्यमबाट गरिएको...