भ्रष्टाचार गर्ने प्रअलाई दुई वर्ष कैद सजाय
काठमाडौँ । विशेष अदालतले प्रधानाध्यापक सन्तोषप्रसाद गुप्तालाई दुई वर्ष कैद र जरिवाना हुने सजाय सुनाएको छ । पर्साको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक गुप्ताले विद्यालय भवन र शौचालय निर्माणमा...