न्यायाधीश उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । न्याय परिषद्को यही जेठ १४ बसेको बैठकले न्यायाधीश...