सामुदायिक वनका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । सुर्खेतको भरीगंगा नगरपालिका- १३ को साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष कहरसिंह नेपालीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अध्यक्ष नेपालीले वन हेरालुलाई पारिश्रमिक दिनु पर्ने रकम...