मकवानपुरको मनहरीमा निर्मित पक्की पुल सञ्चालनमा
मकवानपुर । मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट रु १९ करोड खर्चेर निर्माण गरेका तीन वटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन् । मनहरीको लामिटार-मकरी-चकरी-बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन...