नेकपा एसको निर्वाचन कार्यतालिका सार्वजनिक, भोलि २ बजेबाट मतदान हुने
काठमाडौँ । नेकपा एसकाले पदाधिकारी चयनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । जसअनुसार मंगलबार दिउँसो २ बजेदेखि निर्वाचन हुने भएको छ । त्यसअघि बिहान ७ देखि साढे ७ बजेसम्म...