मतदान प्रक्रियामा सहभागी भएकोमा देउवाद्वारा धन्यवाद ज्ञापन
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मतदान प्रक्रियामा भाग लिएको भन्दै धन्यवाद ज्ञापन गरेका छन् । पार्टी मुख्यसचिव कृष्ण पौडेलको माध्यमबाट विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीसमेत रहेका देउवाले शान्तिपूर्ण र...