प्रमुख आयुक्त, आयुक्त र सचिवले यी मतदान केन्द्रबाट गर्दैछन् मतदान !
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले युनीक नेपाल एकेडेमी लोकन्थली मतदान केन्द्र भक्तपुरबाट मतदान गर्ने भएका छन् । प्रमुख आयुक्त थपलियाले बिहान ७ बजे मतदान गर्ने आयोगले जनाएको छ...