मधेस प्रदेशमा राजधानी र प्रदेश नामाकरण भएको खुसीयालीमा आज सार्वजनिक बिदा
काठमाडौँ । आज मधेस प्रदेशमा सार्वजनिक बिदा घोषणा गरिएको छ । सोमबार मात्र जनकपुरधाममा राजधानी र नाम मधेस प्रदेश कायम भएपछि खुसीयालीमा बिदा दिइएको हो । प्रदेश सरकारका प्रवक्तासमेत रहेका...