गण्डकी प्रदेशका मुख्यमन्त्रीबाट मटिहानीमा पूजा अर्चना
महोत्तरी । मधेस प्रदेशको सद्भावना भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज मटिहानीका धार्मिक स्थलको अवलोकन र पूजा अर्चना गरेका छन् । तीन दिने भ्रमणको अन्तिम दिन आज...